राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशनमा के के छन् नयाँ व्यवस्था ? पूर्ण पाठ सहित

सोमबार, श्रावन २०, २०७६ साल,

काठमाडौं । नेपाल राष्ट्र बैंकले तीनवटै वर्गका बैंक तथा वित्तीय संस्थाहरुका लागि यसअघि जारी गरेकोे एकीकृत निर्देशन २०७५ मा भएको विभिन्न व्यवस्थाहरुमा परिमार्जन, संसोधन र नयाँ व्यवस्था गरेको छ।

सोमबार संसोधन गरिएको सो निर्देशिकामा बैंकहरुले कायम गर्नुपर्ने न्यूनतम पूँजीकोष, क्यापिटल एड्युकेसी फ्रेमवर्क २०१५, ऋणीले स्थायी लेखा नम्बर लिनुपर्ने, भुकम्प पीडित र सहुलियत ब्याजदर, सिसिडी गणना, सञ्चालक र सीईओको उमेर हद, वार्षिक वित्तीय विवरणमा लेखा टिप्पणी, शाखा विस्तार, स्प्रेडदर, संस्थागत निक्षेपको सीमा, डिबेञ्चर र ऋणपत्र जारी गर्ने, सहुलियतपूर्ण कर्जा व्यवस्था, अडियो नोटिस बोर्डको व्यवस्था, बीमा अभिकर्ता सम्बन्धि व्यवस्था, पुनरकर्जा सम्बन्धि व्यवस्थाहरुमा परिमार्जन, संसोधन र नयाँ व्यवस्था गरेको हो।



 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411