अबदेखि कुन सवारी साधनको कति मूल्य पर्छ (सूचि)
मंगलवार, श्रावन १४, २०७६ साल,

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसियन अफ नेपालले सवारी तथा ढुवानी साधनको अधिकतम मूल्य सार्वजनिक गरेको छ ।
सवारी साधनको अधिकतम मूल्य हरेक तीन महिनामा सार्वजनिक गर्ने गरिन्छ ।
केही बिक्रेताले आफै नै सूचि प्रकाशित गर्छन् भने अधिकाशंले नाडा मार्फत सूचि प्रकाशित गर्छन् ।
नाडाले यो पटक प्रकाशित गरेको सूचिमा केही मोडलहरु समावेश छैनन् । बाँकी भने दुई पाङ्ग्रे देखि लिएर बस र ट्रकसम्मको मुल्य रहेको छ ।
