अबदेखि कुन सवारी साधनको कति मूल्य पर्छ (सूचि)

मंगलवार, श्रावन १४, २०७६ साल,
काठमाडौं । नाडा अटोमोबाइल्स एशोसियन अफ नेपालले सवारी तथा ढुवानी साधनको अधिकतम मूल्य सार्वजनिक गरेको छ ।

सवारी साधनको अधिकतम मूल्य हरेक तीन महिनामा सार्वजनिक गर्ने गरिन्छ ।

केही बिक्रेताले आफै नै सूचि प्रकाशित गर्छन् भने अधिकाशंले नाडा मार्फत सूचि प्रकाशित गर्छन् ।


नाडाले यो पटक प्रकाशित गरेको सूचिमा केही मोडलहरु समावेश छैनन् । बाँकी भने दुई पाङ्ग्रे देखि लिएर बस र ट्रकसम्मको  मुल्य रहेको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411