उर्जा मन्त्रालय लगायत केही सरकारी निकायका साइट फेमली एट्याक साइबरले गर्यो ह्याक

आईतवार, श्रावन १२, २०७६ साल,

काठमाडौं। ह्याकरहरुको समूहको आक्रमणमा नेपाल सरकार सम्बन्धित केही निकायका साइटहरु ह्याक भएका छन्।

फेमली एट्याक साइबरले नेपालका केही सरकारी निकायका साइटहरु ह्याक गरेको हो। सो समूहले फेसबुक पेजमार्फत साइट ह्याक गरेको जनाएको छ।

यो समूहले उर्जा जलस्रोत तथा सिँचाई मन्त्रालय, राष्ट्रिय दलित आयोग, सप्तकोशी हाइ ड्याम मल्टी प्रपोज प्रोजेक्ट, विद्युत नियमन आयोग, कृषि मन्त्रालय अन्तर्गत विउ गुणस्तर नियन्त्रण केन्द्रलगायतका साइटहरु ह्याक गरेको हो।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411