एनएमबि क्यापिटलद्धारा संचालित दुवै म्युचुअलफण्डको लाभांश घोषणा

आईतवार, श्रावन १२, २०७६ साल,
काठमाडौं । एनएमबि म्युचुअल फण्डद्धारा सञ्चालित दुबै सामूहिक लगानी कोषहरु एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड १ र एनएमबि हाइब्रिड फण्ड एल १ को आइतबार लाभांश घोषणा भएको छ।

एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्डको साउन १२ गते आइतबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७५ ०७६ बाट इकाईधनीलाई कर सहित १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

यसैगरि एनएमबि हाइब्रिड फण्ड एल १ को पनि आइतबार सम्पन्न सञ्चालक समिति बैठकले इकाईधनीलाई आर्थिक वर्ष २०७५ ०७६ बाट कर सहित १० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411