एकैपटक २३४ न्यायाधीशको सरूवा, तपाईको जिल्लामा को आउँदैछ ? हेर्नुस् सूची

बिहीवार, श्रावन २, २०७६ साल,


काठमाडौं । न्याय परिषद्ले उच्च अदालत र जिल्ला अदालतका २३४ न्यायाधीशको एकैपटक सरुवा गरेको छ।

आज बसेको परिषद्को बैठकले ७८ जना उच्च अदालतका न्यायाधीश र १५६ जना जिल्ला न्यायाधीशको एकैपटक सरुवा गरेको हो।
 

को कहाँ पुगे? हेर्नुस् सूची

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411