एकैपटक २३४ न्यायाधीशको सरूवा, तपाईको जिल्लामा को आउँदैछ ? हेर्नुस् सूची
बिहीवार, श्रावन २, २०७६ साल,
काठमाडौं । न्याय परिषद्ले उच्च अदालत र जिल्ला अदालतका २३४ न्यायाधीशको एकैपटक सरुवा गरेको छ।
आज बसेको परिषद्को बैठकले ७८ जना उच्च अदालतका न्यायाधीश र १५६ जना जिल्ला न्यायाधीशको एकैपटक सरुवा गरेको हो।
को कहाँ पुगे? हेर्नुस् सूची