ग्रीन टी होइन, राम्रो स्वास्थ्यका लागि अब पिउनुस् ब्लू टी

आईतवार, आषाढ २९, २०७६ साल,
काठमाडौं । स्वास्थ्यको चिन्ता गर्नेहरूले ग्रीन टी पिउने गर्छन् । तर अहिले ब्लू अर्थात् नीलो चिया बजारमा आएको छ । अपराजिताको फूलबाट यो चिया बन्छ ।

अपराजिताको फूललाई तातो पानीमा पकाउनुस् । गुलियो मन पर्छ भने चिनी हाल्न सक्नुहुन्छ । नत्र त्यत्तिकै पिए हुन्छ ।

नीलो चिया स्वास्थ्यका लागि फाइदाजनक छ । अपराजिताका फूलमा भएका प्राकृतिक तत्त्वले रगत सफा बनाउँछन् । यी फूलहरू सौन्दर्य प्रसाधन बनाउनका लागि प्रयोग गरिन्छन् ।

अपराजिताको बिरुवाको जरालाई पिँधेर लेप लगाउँदा अनुहार पनि चम्किन्छ । एजेन्सी

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411