अब ४० प्रतिशत उपभोग गर्ने मिति सकिएका वस्तु आयात गर्न खुल्ला

बुद्धबार, आषाढ २५, २०७६ साल,
काठमाडौं । तरकारीमा विषादी परीक्षण गर्ने नीतिबाट पछि हटेको सरकार उपभोग्य वस्तुको आयातमा पनि लचिलो भएको छ। असार २ गते राजपत्रमा सूचना जारी गर्दै ७५ प्रतिशत उपभोग्य मिति बाँकी भएका वस्तुकोमात्र आयात गर्न पाइने व्यवस्था लागू गरेको सरकार ३ सातामै पछि हटेको हो।

सरकारले संसोधित नीति राम्रोसँग लागू नहुँदै उपभोग्य वस्तुको आयातमा लचिलो नीति लिएको छ।

आज राजत्रमा सूचना जारी गर्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले त्यस्ता वस्तुको उपभोग्य मिति ४० प्रतिशत सकिएको भएपनि आयात गर्न पाइने जानकारी दिएको छ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411