मर्जर सम्पन्न नभएसम्म तीन बैंकको सेयर कारोबार रोक्का

आईतवार, आषाढ २२, २०७६ साल,
काठमाडौं । आइतबार (आज) जनता बैंक, ग्लोबल आइएमई बैंक र कैलाश विकास बैंकको सेयर कारोबार रोक्का भएको छ ।

शुक्रबार जनता बैंक र ग्लोबल आइएमई बैंक मर्जमा जाने सहमति पत्रमा हस्ताक्षर गरेकाले आजदेखि सेयर कारोबार रोक्का भएको हो ।

यस्तै, प्राइम बैंकले कैलाश विकास बैंकलाई एक्वायर गर्ने भएको कैलाश विकास बैंकको पनि सेयर कारोबार रोक्का भएको हो । प्राइम र कैलाशको पनि शुक्रबार हस्ताक्षर भएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411