नेप्सेलाई १० जना विज्ञ चाहियो, कुन कुन सेक्टरमा ?

बिहीवार, आषाढ १९, २०७६ साल,
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले पुँजी बजारको विविध पक्षहरुमा आवश्यक पर्ने राय परामर्श सम्बन्धी सेवाहरुका लागि विशेषज्ञ आवश्यक परेको भन्दै विज्ञको माग गरेको छ । नेप्सेले विभिन्न विषयका १० जना दक्ष विज्ञको सूची तयार पार्न लागेको सूचना निकालेको हो ।

आवश्यक परेको अवस्थामा सेवा लिने प्रयोजनका लागि सम्बन्धि विषयका विशेषज्ञता भएका कम्पनी वा व्यक्तिबाट आवेदन माग गरिएको छ।

नेप्सेले आइटी एक्पर्ट (हार्डवयर र सफ्टवयर), पुँजी बजार ९दोस्रो बजार०को विज्ञ, कमर्शियल र कर्पोरेट कानूनको विज्ञ, फाइनान्सियल एनलाइसिस, कर्पोरेट फाइनान्स वा फाइनान्सियल टेक्नोलोजी, ह्युमन रिसोर्स म्यानेजमेन्ट एक्पर्ट, ट्रेनिङ सेमिनार एक्सपर्ट, पुँजी बजार सम्बन्धी प्रडक्ट डेभलपमेन्ट एक्पर्ट, कन्फिलिक्ट म्यानेजमेन्ट एक्पर्ट, डेरिभेटिम एक्पर्ट र प्रोक्युरमेन्ट एक्पोर्ट आवश्यक रहेको जनाएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411