साझा यातायातले पायो साढे ३२ करोड रुपैयाँ विद्युतीय बस किन्न

सोमबार, आषाढ १६, २०७६ साल,
काठमाडौं। साझ सहकारीले सञ्चालन गरिरहेको साझा यातायातमा ३ नम्बर प्रदेश सरकारले शेयर पूँजी हालेको छ। प्रदेश सरकारले ३० करोड रुपैयाँ लगानी गरेको हो।

३० करोडको चेक ३ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलासप्रसाद ढुङेलले  हस्तान्तरण गरेका छन्। यो रकमबाट विद्युतीय बस खरिद गरिएको छ।

ललितपुर महानगरले पनि दुई करोड ५० लाख रुपैयाँ दिएको छ।

नयाँ बस आगामी आर्थिक बर्षभित्र खरीद गरिने छ। नयाँ बसको सेवा ३ नम्बर प्रदेशका विभिन्न शहरहरुमा पनि उपलब्ध हुने छ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411