​महिला सहयात्राको ३ लाख ३० हजार कित्ता सेयर आउँदै

सोमबार, जेष्ठ ३२, २०७२ साल,
काठमाडौं । महिला सहयात्रा माइक्रो फाइनान्स वित्तीय संस्थाले आगामी असार ८ गतेदेखि सर्वसाधारणका लागि सेयर निस्माकाशन गर्ने भएको छ ।

मकवानपुरको चित्लाङमा केन्द्रीय कार्यालय रहेको यो लघुवित्त कम्पनीले सय रुपैयाँ अंकित दरका ३ लाख ३० हजार कित्ता सेयर जारी गर्न लागेको हो ।

 न्युनतम ५० र अधिकतम २००० हजार कित्तासम्मका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।  सेयर जारी गरेपश्चात कम्पनीको पुँजी ११ करोड रुपैयाँ पुग्ने छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411