प्राथमिक तहको स्थायी शिक्षकको लिखित परिक्षाको नतिजा प्रकाशित, नतिजा कसरी हेर्ने ?

बिहीवार, आषाढ १२, २०७६ साल,

काठमाडौं । शिक्षक सेवा आयोगले गत असोज १३ गते लिएको स्थायी शिक्षकको नतिजा प्रकाशन थालेको छ ।  मंगलबारबाछ सुरु गरेको नतिजा प्रकाशन जारी रहेको छ

प्राथमिक तहको ताप्लेजुङ, कंचनपुर, दार्जुला, पाँचथर, इलाम, डडेलधुरा जिल्लाको नतिजा पनि सार्वजनिक गरेको छ ।

नतिजा सार्वजनिक भएसँगै आयोगले लागि अन्तवार्ताको मिति पनि तय गरेको छ । नतिजामा चित्त नबुझेमा ७ दिन भित्र पुर्नयोगको आवेदन सकिने छ ।



 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411