अब काठमाडौंमा सवारी पार्किङ गर्दा बाइकको प्रतिघण्टा २५ र गाडीको ८० रुपैयाँ तिर्नु पर्ने

मंगलवार, आषाढ १०, २०७६ साल,

काठमाडौं। काठमाडौं महानगरपालिकाले महानगरभित्रको सशुल्क सवारी पार्किङको शुल्क तोकेको छ।

महानगरले दुई पांग्रे सवारी साधनको प्रति घण्टा २५ रुपैयाँ र चार पाँग्रे सवारी साधनको घणटाकै ८० रुपैयाँ तोकेको छ।

महानगरका अनुसार न्यूरोड, धर्मपथ, कान्तिपथ, दरवारमार्ग लगायतका भित्री शहरी क्षेत्र र त्रिपुरेश्वर, रत्नपार्क, भोटाहिटी, केशरमहल तथा लैनचौरसम्मको सार्वजनिक बाटो लगायतका तोकिएका स्थानमा सवारी पार्किङ गर्दा यो शुल्क तिर्नुपर्नेछ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411