जिल्ला इन्चार्ज मारिएको विरोधमा नेपाल बन्द आह्वान

शुक्रबार, आषाढ ६, २०७६ साल,
काठमाडौं । आफ्नो पार्टीका सर्लाही जिल्ला इञ्चार्ज कुमार पौडेल मारिएको विरोधमा विप्लव नेतृत्वको नेकपाले यही असार १० गते नेपाल बन्द आह्वान गरेको छ ।

महासचिव विप्लवले शुक्रवार एक विज्ञप्ति जारी गर्दै नेपाल बन्दसहित आन्दोलनका विभिन्न कार्यक्रम घोषणा गरेका हुन् ।

असार ७ गते प्रचारप्रसार, ८ गते कोणसभा र घरदैलो, ९ गने मसाल जुलुस र १० गते नेपाल बन्दको कार्यक्रम तय भएको विज्ञप्तिमा उल्लेख छ ।

हेर्नुहोस्, विज्ञप्ति

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411