ट्रम्पद्वारा इरानमाथि आक्रमणको आदेश रद्द

शुक्रबार, आषाढ ६, २०७६ साल,

अमेरिकी मिडिया रिपोर्टका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार ईरानमाथि जवाफी आक्रमण गर्न आदेश दिए र केही समयपछि उक्त आदेश फिर्ता लिएको खुलेको छ ।

ट्रम्पले जवाफी सैन्य कारबाहीका लागि अनुमति दिए पनि अधिकारीहरुसँग छलफल गरेर पछि फिर्ता लिएको अमेरिकी मिडियाले उल्लेख गरेका छन् ।

न्यूयोर्क टाइम्सका अनुसार व्हाइट हाउसका अधिकारीहरु जवाफी सैन्य कारबाहीको योजनामा थिए। तर पछि ट्रम्ले आफ्नो मन फेरे ।

अमेरिकाको जासूसी ड्रोनलाई खसाइएपछि ईरान र अमेरीकाबीच तनाव झन बढेको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411