दिन दिनै १००० रुपैयाँले बढ्यो सुन, पुग्यो हालसम्मकै उच्चमुल्यमा

शुक्रबार, आषाढ ६, २०७६ साल,
काठमाडौं । सुनको मूल्य प्रतितोला ६५ हजार रुपैयाँ पुगेको छ। अघिल्लो दिन प्रतितोला ६४ हजार रुपैयाँमा कारोबार भएको सुन आज १ हजार रुपैयाँ बढेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएका छ।  हिजो पनि १ हजार रुपैैयाँले बृद्धि भएको थियो ।

आगामी आर्थिक वर्षको बजेट प्रश्तुत भएसंगै सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ।

बजेटयता सुन प्रतितोला ५ हजार ५ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी ब्यवसायी महासंघको तथ्यांकमा उल्लेख छ।

चाँदीको मूल्यमा भने सामान्य उतारचढा देखिएको छ। ७ सय ४० रुपैयाँ प्रतितोलामा कारोबार भएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411