सुनको भाउ एकै दिनमा एक हजार रुपैयाँले बढ्यो

बिहीवार, आषाढ ५, २०७६ साल,

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको भाउ एक हजारले बढेको छ ।

बुधबार तोलामा ६३ हजारमा कारोबार भएको छापावाल सुनको भाउ बिहीबार बढेर ६४ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन तोलामा ६३ हजार ७०० मा कारोबार भएको छ ।

यस्तै चाँदी तोलामा ७३० मा कारोबार भएको छ ।  बुधबार चाँदी तोलामा रु ७२० मा कारोबार भएको थियो ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411