​विद्यार्थीको एक महिनाको शैक्षिक शुल्क ५० प्रतिशत मिनाहा हुने

आईतवार, जेष्ठ ३१, २०७२ साल,
काठमाडौं । शिक्षा मन्त्रालयले विद्यालय संचालकहरुलाई भूकम्पपछि १ महिनाको विद्यार्थीको मासिक शुल्कमा ५० प्रतिशत मिनाहा गर्न निर्देशन दिएको छ। शिक्षा मन्त्रालयले औपचारिक रुपमा यस्तो निर्देशन दिएको हो । विद्यालय संचालकहरुले यसलाई कार्यान्वयन गर्ने विश्वास मन्त्रालयको छ। 
 
अभिभावक गुमाएका बालवालिकालाई पोषण र शिक्षाको लागि जिल्ला शिक्षा कार्यालय काठमाडौंमा सम्पर्क गर्न मन्त्रालयले आग्रह गरेको छ । यसअघि आज विहान प्रधानमन्त्री सुशील कोइरालालाई भेटेर विभिन्न विद्यार्थी संगठनहरुले यस सम्वन्धमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए। 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411