‘प्रदेश ३ को ४७ अर्ब ६० करोडको बजेट (पूर्णपाठ)

आईतवार, आषाढ १, २०७६ साल,
काठमाडौं । प्रदेश नम्बर ३ ले आगामी आर्थिक वर्ष २०७६ ०७७ को लागि ४७ अर्ब ६० करोड ७८ लाख ८६ रुपैयाँको बजेट ल्याएको छ ।

उक्त बजेटमा चालुतर्फ २४ अर्ब ४६ करोड ७९ लाख ९० हजार रुपैयाँ विनियोजन गरिएको छ भने पूँजीगत तर्फ २२ अर्ब ८३ करोड ९८ लाख ९६ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

बजेटमा ‘प्रदेश तीनको इच्छा, छोरी बुहारीलाई उच्च शिक्षा’ भन्ने अभियानलाई आगामी आर्थिक वर्षमा लोपोन्मुख, अल्पसंख्यक, अतिसीमान्तकृत एंव विपन्न वर्ग तथा समुदाय र हिमाली तथा विकट पहाडी जिल्लास्थित सरकारी तथा सामुदायिक क्याम्पसमा अध्ययनरत गरीब तथा जेहेनदार छात्रालाई स्नातक तथा स्नातकोत्तर तहको अध्ययनका लागि छात्रवृति उपलब्ध गराउन छोरी बुहारी छात्रवृति कार्यक्रम सञ्चालन गरिने’ उल्लेख छ ।


 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411