निमावि तहको गणित विषयको सबै नतिजा सार्वजनिक

आईतवार, जेष्ठ २६, २०७६ साल,


काठमाडौं । निम्न माध्यमिक विद्यालय तहको खुला तर्फ स्थायी पदपुर्तिको लागि शिक्षक सेवा आयोगले असोज १२ गते लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

शिक्षक सेवा आयोगले गणित विषयको मध्यमाञ्चल, पुर्वमाञ्चल, पश्चिमाञ्चल, सुदुरपश्चिमाञ्चल र मध्यपश्चिमाञ्चलको नतिजा सार्वजनिक गरेको हो ।


निम्न माध्यमिक तहको नतिजा सम्बन्धी सूचना

 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411