यि हुन् भाग्यमानी जसले हुन्डाई फेष्टिभ डिलाइटमा कार जिते

आईतवार, जेष्ठ २६, २०७६ साल,
काठमाडौं । हुन्डाई अटोमोबाइल्सको नेपालको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले एक समारोहकाबीच 'हुण्डाई फेष्टिभ डिलाइट'२०७५ का बम्पर विजेताहरुलाइ पुरस्कृत गरेको छ ।

हुण्डाईको नक्साल शोरुममा भएको समारोहमा लक्ष्मी समूहका अध्यक्ष गणेश बहादुर श्रेष्ठले विजयीहरु स् बद्रिकुमार खड्का कुपन नं १६२२ लाई क्रेटाको साँचो तथा भावना केसी कुपन नं ९०६ लाई  आइट्वाइन्टीको एक्टिभको साँचो हस्तान्तरण गरे ।

समारोहमा लक्ष्मी समूहका अध्यक्ष गणेश बहादुर श्रेष्ठ, विमला खनाल अध्यक्ष कञ्जुमर आई नेपाल तथा सुश्री नैन्सी बोगटी हुण्डाई मिस फ्रेण्डशीप २०१९ विजेताको पनि उपस्थिति थियो ।

'लक्की ड्र' को विजेताको छनोट ५ मे, २०१९ मा हिमालयन टेलिभिजनले प्रत्यक्ष प्रसारण गरेको थियो । बम्पर लक्की ड्र को विजेताको छनौट कार्यक्रमका मुख्य अतिथि  विमला खनाल अध्यक्ष–कञ्जुमर आई नेपाल र  श्रृंखला खतिवडाले गरेका थिए ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411