नि.मा.वि.तहको गणित विषयको नतिजा सार्वजनिक (उर्तिणको नामसहित)

आईतवार, जेष्ठ २६, २०७६ साल,

काठमाडौं । निम्न माध्यमिक विद्यालय तहको खुला तर्फ स्थायी पदपुर्तिको लागि शिक्षक सेवा आयोगले असोज १२ गते लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

शिक्षक सेवा आयोगले गणित विषयको पश्चिमाञ्चल, सुदुरपश्चिमाञ्चल र मध्यपश्चिमाञ्चलको नतिजा सार्वजनिक गरेको हो ।


निम्न माध्यमिक तहको नतिजा सम्बन्धी सूचना
खुला प्रतियोगितात्मक परीक्षा तर्फ निम्न माध्यमिक तहको गणित विज्ञान विषयको पश्चिमाञ्चल क्षेत्रको लिखित नतिजा प्रकाशित

खुला प्रतियोगितात्मक परीक्षा तर्फ निम्न माध्यमिक तहको गणित विज्ञान विषयको मध्यपश्चिम क्षेत्रको लिखित नतिजा प्रकाशित

खुला प्रतियोगितात्मक परीक्षा तर्फ निम्न माध्यमिक तहको गणित विज्ञान विषयको सुदुरपश्चिम क्षेत्रको लिखित नतिजा प्रकाशित

 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411