पहिरोले मुग्लिन नौबिसे सडकखण्ड बन्द, काठमाडौं छिर्ने यात्रुको बिचल्ली

शुक्रबार, जेष्ठ २४, २०७६ साल,

चितवन। पृथ्वी राजमार्गको मुग्लिन-नौबिसे सडकखण्डमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको छ।

चितवन र धादिङको सिमानामा पर्ने मौवाखोलामा पहिरो खसेको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार बिहान साढे तीन बजे पहिरो खसेको थियो। बिहानैदेखि पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ। सडक अबरुद्ध भएपछि सयौँ सवारीसाधन रोकिएका छन्। रासस

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411