आजदेखि घट्यो पेट्रोलको मूल्य, अब कति पर्छ ?

बुद्धबार, जेष्ठ २२, २०७६ साल,
काठमाडौं । नेपाल आयल निगम लिमिटेडले पेट्रोलको मूल्य घटाएको छ ।

निगमका अनुसार पेट्रोलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर १ रुपैयाँले घटाएर ११० रुपैयाँ कायम गरिएको छ । पेट्रोलबाहेक अन्यको मूल्य यथावत नै राखिएको छ ।

जसअनुसार काठमाडौं थानकोट डीपीको १५ किमि परिसरसम्म यो मूल्य कायम हुने उप–निर्देशक ई विनितमणी उपाध्यायले जानकारी दिए ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411