नेपाल क्लियरिङ हाउस र ‘सक्षम’बीच सम्झौता

सोमबार, जेष्ठ २०, २०७६ साल,
काठमाडौं ।  नेपाल क्लियरिङ हाउस (एनसीएचएल) र युकेएडको एक्सेस टू फाइनान्स (सक्षम)बीच सम्झौता भएको छ।

प्रोग्रामसँग कनेक्टआइपिएस ई पेमेन्ट प्रणाली प्रवद्र्घन गर्न, नेश्नल पेमेन्ट इन्टरफेस (एनपिआई) लागू गर्न तथा सेटलमेन्ट ग्यारेन्टी फन्ड(एसजिएफ) विस्तार गर्न सम्झौता भएको कम्पनीले जनाएको छ।

सम्झौतामा एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधान र सक्षमका टीम लिडर निर्मल दाहालले हस्ताक्षर गरे।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411