जहाँ आकाशबाट हिराको वर्षा हुन्छ, तर के गर्ने......

आईतवार, जेष्ठ १९, २०७६ साल,
एजेन्सी । सौर्यमण्डलबाट धेरै टाढा ग्यासबाट बनेको विशाल ग्रह हो, यूरेनस तथा नेपच्यून । नेपच्यून धर्तीभन्दा धेरै टाढा छ । यहाँको तापक्रम शुन्यदेखि २ सय डिग्री सेल्सियससम्म रहन्छ । यहाँ जमेको मिथेनको बादल उड्छ । र हावाको रफ्तारमा सौर्यमण्डलको अर्को कुनै ग्रह भन्दा बढी हुन्छ ।

नेपच्यूनको सतह करिब करिब पुरा समतल छ । यहाँ मिथेनको सुपरसोनिक हावालाई रोक्नको लागि केही पनि छैन् । त्यसैले उसको रफ्तार १,५०० माईल प्रतिघण्टासम्म पुग्छ ।

नेपच्यूनको बायुमण्डलमा अत्यधिक कार्बन हुने हुँदा यहाँ हिराको वर्षा हुनसक्छ । रफ्तार गतिमा तल झर्ने हुँदा हिरालाई टिप्न सकिदैन् । यसको अर्को महत्वपुर्ण कुरा अत्यधिक चिँसोका कारण तल झर्नु भन्दा पहिला नै हिरा बरफमा परिणत भईहाल्छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411