प्रिमियर इन्स्योरेन्सले ८३.९९ प्रतिशत लाभांश दिने

शुक्रबार, जेष्ठ १७, २०७६ साल,
काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीले लगानीकर्तालाई बम्पर लाभांश दिने प्रस्ताव गरेको छ ।  

कम्पनीले ७९ दशमलव ७९ प्रतिशत बोनस शेयर र ४ दशमलव २० प्रतिशत नगद लाभांश गरी ८३ दशमलव ९९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त प्रस्ताव नियामक बीमा समितिबाट स्वीकृती भएपछि कम्पनीको साधारणसभाले पारित गरेपछि वितरण हुनेछ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411