जेठ २३ गते सार्वजनिक बिदा

बिहीवार, जेष्ठ १६, २०७६ साल,

काठमाडौं । सरकारले आगामी जेठ २३ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

मुस्लिमहरुको महत्वपूर्ण पर्व इद उल फितरको अवसरमा सार्वजनिक बिदा दिने निर्णय मन्त्रिपरिषदले गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411