सहकारीलाई मर्जरमा लगिने, ब्याजदर प्रतिस्पर्धी बनाइने

बुद्धबार, जेष्ठ १५, २०७६ साल,
काठमाडौं । सरकारले सहकारी संस्थालाई मर्जरमा जानको लागि प्रोत्साहन गर्ने भएको छ ।

सहकारी तथा भूमि व्यवस्थाको लागि ७ अर्ब ६९ करोड विनियोजन भएको छ।

कृषि, उर्जा, आवास, पर्यटन क्षेत्रमा सहकारीले प्रवेश पाउने भएको छ ।

बचत तथा ऋणको काम गर्ने सहकारीलाई मर्जमा जान प्रोत्साहन गर्ने । ब्याजदर प्रतिस्पर्धी हुने बजेटमा उल्लेख छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411