कृषि उत्पादन गर्नेलाई परियोजना धितोमै ऋण, थप अन्य धितो नचाहिने

बुद्धबार, जेष्ठ १५, २०७६ साल,
काठमाडौं। मध्यम खालका कृषकलाई परियोजना धितोमा नै ऋण दिइने भएको छ। यो ऋण साना किसान विकास बैंकबाट उपलब्ध हुने छ।

अर्थमन्त्री डा युवराज खतिवडाले बजेट प्रस्तु गर्दै यसका लागि एक अर्ब छुट्याएको बताएका छन्। कौशी खेतीलाई पनि प्रोत्साहन गर्ने उनले बताए।

कृषिसँग सम्बन्धि आयातलाई नियन्त्रण गर्ने उनले घोषणा गरेका छन्। सामूहिक खेतीलाई प्रोत्साहित गर्ने कार्यक्रम ल्याउने खतिवडाले बताए।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411