अपडेट : अर्थमन्त्री डा युवराज खतिवडा संसदमा बजेट प्रस्तुत गर्दै

बुद्धबार, जेष्ठ १५, २०७६ साल,

अर्थमन्त्री डा. खतिवडाले आर्थिक वर्ष २०७६/७७ को बजेट वक्तव्य वाचन गरेर सकेका छन् ।



पूंजीबजारलाई बजेटबाट राहत मिल्ने । गैर आवाशीय नेपालीलाई लगानीको सुबिधा र पुँजीगत लाभकरमा गिरावट ।


८.५ प्रतिशतको आर्थिक विकासको लक्ष्य राखिएको छ ।


बजेटको आकार : १५ खर्ब ३२ अर्बको ९६ करोड ९१ लाख


मदिरा सुर्तीजन्यमा अन्तशुल्क सामान्य बृद्दि ।


आयकरमा बृदि भएन । दम्पतिलाई साढे ४ लाख कर ।

शेयरको पुँजीगत लाभकर ३३ प्रतिशतले घट्यो


नेपाल सरकारको विनियोजनबाट पारिश्रमिक प्राप्त गर्ने सबै कर्मचारीको सुरु तलबमानमा वृद्धि ।


कर्मचारीको तलबमा १८ देखी २० प्रतिशत बृदि

राजपत्राङ्रकीतकाे २० प्रतिशत तलब बढ्याे ।


एनआरएनले पनि दोस्रो बजारमा लगानी गर्न पाउने


बैंकिंग क्षेत्रमा बिग मर्जरलाई प्रोत्साहन


सहुलियतपूण कर्जा निरन्तरता दिएकाे छ ।


धिताेपत्र र ऋणपत्र काराेबार विद्दुतिय प्रणालीमा गरिने छ ।


सुन र चाँदी पनि बैंकमा डिपोजिट गर्न पाइने


लाेक कल्याणकारी विज्ञापनकाे लागि १५ प्रतिशत रकम बढाइएकाे छ ।


यातायात व्यवस्थापन शीर्षकमा १ अर्ब ५३ करोड विनियोजन गरिएको छ ।


रेलको लागी ७ अर्व ७० करोड बिनियोजन


सडकहरु मर्मतका लागि ८ अर्ब विनियोजन ।


मधेशको सडकको लागी ४ अर्व बिनियोजन

प्रट्राेल र डिजेलमा १ रूपैयाँ बढ्ने

नागढुंगा नौविसे सुरुङ मार्गका लागि ६ अर्ब विनियोजन ।

२०० पुल निर्माण गर्न ७ अर्व विनियाेजन

चक्रपथकाे लागि १ अर्ब ८१ कराेड विनियाेजन


मदन भण्डारी राजमार्गका लागि ४ अर्ब ८२ करोड ।


हुलाकी राजमार्ग कालाेपत्रे गर्न १३ अर्ब


ग्रामिण बिधुतिकरणलाई बैकल्पिक कर्यक्रन्को लागी ३ अर्व ४७ करोड


उद्योग वाणिज्य क्षेत्रका लागि ११ अर्ब ७४ करोड विनियोजन गरिएको छु ।


पर्यटन क्षेत्रकाे प्रवरदन गर्न २ अर्ब ६८ कराेड


स्वदेशी उत्पादन बढाउन कपडा उद्योगलाई अनुदान


भूमी तथा सहकारी क्षेत्रमा ७ अर्ब ६९ कराेड विनियाेजन


सहकारीको नेतृत्वमा कृषिको एकीकरण, बजारीकरण र प्राविधिकरण गरिने


आगामी २ वर्षभित्र कृषि जमिनको अभिलेख विद्युतीय बनाइनेछ ।


अतिक्रमित सरकारी जग्गा यही वर्ष भित्र फिर्ता गर्ने


२३ अर्व ६३ कराेड सिंचाइकाे लागि विनियाेजन


कृषि तथा पशुपंक्षी विकासको क्षेत्रमा ३४ अर्ब ८० करोड विनियोजन गरिएको छ ।


साैर्य उर्जा प्रयाेग गरि सिंचाइ उपलब्ध गर्ने


सरकारले महिला बालबालिका र जेष्ठ नागरिकतर्फ ७८ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छरासायनिक मल खरिदको अनुदान बढाएर ९ अर्ब पुर्‍याइएको छ ।


मुलुकलाई आधारभूत खाद्यान्नमा शीघ्र आत्मिनिर्भर बनाइने । आगामी वर्ष दूध माछा र मासुमा आत्मनिर्भर बनाइने ।


प्रधानमन्त्री कृषी आधुनिकीकरण कार्यक्रमलाई थप ८ अर्व दिइने ।  आलु र प्याजको कार्यक्रम पनि बजेटमा । 

महिला बालबालिका र जेष्ठ नागरिकतर्फ ७८ अर्ब सरकारले महिला बालबालिका र जेष्ठ नागरिकतर्फ ७८ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।

युवा बैज्ञानिक सम्मेलन गर्ने


बाल संरक्षण अनुदानमा १ अर्ब ६४ करोड रुपैयाँ विनियोजन गरिएको छ ।


एकल महिला भत्ता पनि मासिक एक हजार वृद्धि भएको छ ।
सामाजिक सुरक्षा भत्ता १००० बढ्याे

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ५ अर्ब १ करोड विनियोजन गरिएको छ ।


फेरी दोहोरियो 'आफ्नै गाउँ आफै बनाउँ' कार्यक्रम । 


मेलम्ची आयोजना पूरा गर्ने । त्यसका लागि ७ अर्ब ३९ करोड विनियोजन


प्रत्येक प्रदेशमा बिशेषज्ञ अस्पताल तोकियो । 

तीनवर्षमा दुबकोटमा बीर अस्पताल निर्माण गरी सक्ने


सरकारले ८३ हजार युवलाई सीप मुलक तालिम प्रदान गर्नका लागि १३ अर्ब १५ करोड रुपैयाँ बजेट विनियोजन


सबै जिल्लामा स्वास्थ्य बीमा पुर्याउन ६ अर्ब रुपैयाँ विनियोजन


अस्पतालहरुको निर्माणाधीन भवनका लागि ५ अर्ब ५७ करोड ।


शिक्षा क्षेत्रमा १ खर्ब ६३ अर्ब ७६ करोड बजेट विनियोजन


सरकारले ८३ हजार युवलाई सीप मुलक तालिम प्रदान गर्नका लागि १३ अर्ब १५ करोड रुपैयाँ बजेट विनियोजन


दिवा खाजामा ५ अर्ब रुपैयाँ । बालबालिकाको दिवा खाजा बालबालिकाको आमा मार्फत उपलब्ध । सरकारी विद्यालयका छात्रालाई स्यानिटरी प्याड निशुल्क ।


आर्थिक रुपमा विपन्नलाई निशुल्क शिक्षा ।  योगमाया बिश्वबिध्यालयलाई बजेट बिनियोजन । 


एसइइ पास नगरकालाई पनि औपचारिक शिक्षा दिने 


एक हजारभन्दा बढी विद्यार्थी भएका विद्यालय ४७ करोड अनुदान दिइने 


छात्राहरूलाइ सिनेटरी प्याड निशुल्क


सबै सामुदायिक विद्यालयको भवन निर्माण कार्यक्रममा ३०० विद्यालयका भवन निर्माण गर्न ८ अर्ब ५३ करोड विनियोजन ।


७० जिल्लालाई पूर्ण साक्षर तुल्याइनेछ । एक विद्यालय एक खेलकुद शिक्षकको व्यवस्था गरिने
प्रदेशलाई ५५ अर्ब३०करोड स्थानीय तहलाई ८० अर्ब अनुदान 

प्रदेश र स्थानीय तहको जनसंख्या क्षेत्रफल र मानवीय विकासका आधारमा प्रदेश र स्थानीय तहमा १ खर्ब ३० अर्ब


काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले आ.ब. २०७६÷७७ को बजेट संंघीय संसदमा प्रस्तुत गरिरहेका छन् ।


केही समय अगाडि मन्त्रिपरिष्को बैठकले बजेट पास गरेको थियो ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411