​घटेको गाडी भाडा आजदेखि लागू

बुद्धबार, पौष ९, २०७१ साल,
काठमाडौं पौष ९ - सार्वजनिक यातायातका साधनको घटेको भाडादर ९ पुसदेखि लागू भएको छ । पेट्रोलियम पदार्थको मूल्य घटेसँगै यातायात भाडादर एक प्रतिशत घटाउने सरकारको निर्णय ९ पुसदेखि लागू भएको हो ।

यातायात व्यवस्था विभागको सिफारिशमा सरकारले १ देखि २.७३ प्रतिशतसम्म यातायात भाडा घटाउने निर्णय गरेको हो ।

नयाँ भाडादर अनुसार यात्रुबाहक सवारी साधनमा एक प्रतिशत, ढुवानीतर्फ तराईमा चल्ने ट्रक तथा कन्टेनरमा २.०७ प्रतिशत र पहाडमा चल्नेमा २.७३ प्रतिशत भाडा घटेको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411