लाइफ इन्स्योरेन्स कर्पोरेशनको गत आवको नाफाबाट बम्पर लाभांशको प्रस्ताव

बुद्धबार, जेष्ठ १५, २०७६ साल,
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले गत आर्थिक वर्ष २०७४-७५ को मुनाफाबाट आफ्ना शेयरधनीलाई आकर्षक लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको मंगलबार साँझ सम्पन्न ९९ औं बैठकले ७० प्रतिशत लाभांश बाँड्ने निर्णय गरेको हो।

इन्स्योरेन्सले आफ्ना शेयरधनीलाई ३४.४६ प्रतिशत बोनस शेयर र ३५.५४ प्रतिशत नगद लाभांस गरि कूल ७० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

सञ्चालक समितिले प्रस्ताव गरेको इन्स्योरेन्सको उक्त लाभांश बीमा समितिको स्वीकृती पश्चात १७ औं वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र लगानीकर्ताले पाउनेछन् ।



 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411