तोलामा २५० रुपैयाँले घट्यो सुनको भाउ

बुद्धबार, पौष ९, २०७१ साल,
काठमाडौं पौष ९ - बुधबार एकैदिन सुनको भउ तोलामा २ सय ५० रुपैयाँले घटेको  छ । मंगलबबर तोलामा ६ सय रुपैेयाँले घटेर ५१ हजार ४ सय रुपैयाम करोबा भएको सुन बुधबार भने ५१ हजार १ सय ५० रुपैयाम करेबर भइरहेके सुनचाँदी व्यवसयी महसंघले जनfएको छ।

अन्तराष्ट्रिय बजारमा सुनको भाउ घटेकाले त्यसको असर नेपालमा पनि देखिएको व्यवसायीहरुले बताएका छन । त्यस्तै, डलरको मुल्यवृद्धिको प्रभावले सुनको मुल्य घटेको पनि विश्लेषकहरुले बताएका छन ।

चाँदीको मुल्य भने स्थीर रहेके छ । बुधबर पनि प्रतितेल चाँदी ६ सय ९० रुपैेयाँमा किनबेच भइरहेको महासंंघले जनाएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411