प्रभु बैंकले ठुलो सङख्यामा कर्मचारी माग्यो, कुन पदमा कति

बुद्धबार, जेष्ठ १, २०७६ साल,
काठमाठौ । प्रभु बैंकले विभिन्न पदका लागि जागिर खुलाएको छ । प्रभु बैकद्धारा प्रकाशित सूचना अनुसार ६७ जना भन्दा धेरै कर्मचारीका लागि विज्ञापन गरेको छ ।

बैंकद्धारा प्रकाशित विज्ञापन अनुसार ब्रान्च म्यानेजररइन्चार्ज १७ जना, रिलेसनसिप अफिसर १७ जना, अपरेशन इन्चार्ज १७ जना, ब्रान्च म्यानेजर(चलिरहेका शाखाका लागि) ४ जना, असिस्टेन्ट रिलेसनसिप म्यानेजर २ जना, रिलेसनसिप अफिसर १० जना, म्यानेजमेन्ट ट्रेनी केहि , टेलररसिएसडीमा पनि केहि कर्मचारी गरी ६७ जना भन्दा धेरै जनाको लागि जागिर खुलाएको छ ।

विशेष गरी यी जागिर सुनसरी , धादिङ, चितवन, गोर्खा, पर्वत, कास्की, स्याङजा, कपिलबस्तु, रुपन्देही, सिन्धुपाल्चोक, सर्लाही , रसुवालाई लक्षित गरी खोलीएको बैंकले जनाएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411