नेप्सेको सर्भरमा समस्या, ब्रोकर कायालयमा भने कारोबार हुँदै

मंगलवार, बैशाख ३१, २०७६ साल,

काठमाडौं । नेप्सेको सर्भरमा समस्या आएकाले नेप्सेको वेबसाइटमा लाइभ कारोबार हेर्न सकिएको छैन ।

ब्रोकरमा कारोबार भने भइरहेको नेप्सेले जानकारी दिएको छ । नेप्सेले सो समस्या केहि समयमा सुधार्ने जानकारी दिएको छ ।

यसअघि पनि पटक पटक नेप्सेको सर्भरमा समस्या हुँदै आएको थियो ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411