आजबाट स्वाबलम्बन र जनसेवी लघुवित्तको आईपीओ बिक्री खुला

शुक्रबार, बैशाख २७, २०७६ साल,

काठमाडौं । आज शुक्रबारदेखि दुईवटा लघुवित्त संस्था जनसेवी र स्वाबलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले प्राथमिक शेयर निष्कासन (आईपीओ) बिक्री खुला गरेका छन् ।

दुबै संस्थको गरी कम्पनीको ६ लाख १८ हजार ५६८ कित्ता आईपीओ खुलेको छ । जनसेवी लघुवित्त वित्तीय संस्था ४ लाख ३२ हजार ९९० कित्ता शेयर सर्वसाधारणका लागि जारी गर्न लागेको हो भने स्वाभिमान लघुवित्त वित्तीय संस्थाले १ लाख ८५ हजार ५८७ कित्ता शेयर सर्वसाधारणलाई बिक्री गरेको हो ।

जनसेवी लघुवित्तमा न्यूनतम १० कित्तादेखि अधिकतम् एक हजार कित्तासम्म आवेदन गर्न सकिनेछ । त्यस्तै स्वाभिमानको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन गर्न सकिनेछ ।

 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411