चिनमा रोबोटले चलाउने बस सञ्‍चालनमा आयो, कस्तो होला यो बस ?

बिहीवार, बैशाख २६, २०७६ साल,

एजेन्सी । प्रविधिले दिनप्रतिदिन छलाङ मारिरहँदा चीनले ‘डिजिटल चाइना’ अभियान अन्तर्गत स्वचालित पाण्डा बस सञ्‍चालनमा ल्‍याएको छ।

उसले फुझाऊमा विहीबार डिजिटल चाइन समीटको आयोजना गर्दै उक्त स्वचालित बस सञ्‍चालनमा ल्याएको चाइना डेलीले उल्लेख गरेको छ।

१२ मिटर लामो उक्त स्वचालित बसमा आर्टिफिसियल इन्टेलिजेन्स प्रविधि जडान गरिएको छ।

यसका साथै यात्रुसँग कुरा गर्न सक्‍ने ‘भ्वाइस इन्टरएक्सन’, आपत्तकालिन द्वार प्रणाली लगायत सबैमा आर्टिफिसियल इन्टेलिजेन्स प्रविधि जडान गरिएको छ।







 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411