कहिले हेर्न पाइन्छ डिभीको रिजल्ट ? यस्तो छ सूचना

बुद्धबार, बैशाख २५, २०७६ साल,
काठमाडौ । के तपाईले डिभी भर्नुभएको थियो । यदि थियो भने तपाईको नतिजा मङगलबार राति ९ः४५ बजे निस्किएको छ ।

अमेरिकाले डिभी चिठ्ठाको नतिजा निकाले पनि नतिजा हेर्न भने मिलेको छैन ।

डिभी नतिजा हेर्ने वेबसाइट डाउन भएपछि यस्तो समस्या आएको हो । अमेरिकी सरकारको ट्राभल स्टेट डिपार्टमेन्टले जनाए अनुसार उक्त बेवसाइटमा एकै पटक धेरै प्रयोगकर्ताहरु वेबसाइट खोलेकाले यो समस्या आएको हो ।

उक्त सुचना जानकारीका लागि नेपालस्थित अमेरिकी दुतावासले समेत आफ्नो आधिकारिक ट्विटर हेण्डलबाट रिट्विट गरेको छ ।


 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411