नेपाल बैंकमा शेयरधनीको पुँजी ३० अर्व पुग्यो

सोमबार, बैशाख २३, २०७६ साल,
काठमाडौं । नेपाल बैंक लिमिटेडका शेयरधनीको पुँजी २० अर्व रुपैयाले बृद्धि भएको छ।

गत आर्थिक वर्ष १० अर्ब रुपैयाँ रहेको शेयरधनीहरुको पुंजी यस वर्ष ३० अर्ब पुगेको हो।कानुनी प्रकृया पुगेपछि शेयरधनीलाई यसको प्रतिफल हस्तान्तर गर्ने बैंकको ५९ साधारण सभाले जानकारी दिएको छ।

बैंकले ७७ वटै जिल्लामा शाखा संजाल विस्तार गर्ने, कम्पनी ऐन वमोजिम संचालक समितिमा महिला संचालकको प्रतिनिधित्व गराउने, पुराना शेयरधनीलाई सम्मान, सम्पत्ति व्यवस्थापन गर्ने बताएको छ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411