क्लासिकटेकले महिनाको ६९२ रुपैयाँमा ४० एमबिपिएसको इन्टरनेट दिने

आईतवार, बैशाख १५, २०७६ साल,

काठमाडौं । इन्टरनेट सेवाप्रदायक क्लासिकटेकले नयाँ अफर ल्याएको छ। उसले वार्षिक ग्राहकहरुका लागि विभिन्न प्याकेजको अफर सार्वजनिक गरेको छ। कम्पनीका अनुसार ४०, ५० र ६५ एमबीएस गतिमा उपलब्ध हुने प्याकेजहरु ग्राहकहरुले पाउने भएका छन्।

यसमा सबैभन्दा सस्तो ४० एमबीपिएसको महिनामा ६९२ रुपैयाँका दरले वार्षिक ग्राहकले पाउने छन्। इन्टरनेट जडान गर्दा जडान शुल्कर धरौटी छुट हुने कम्पनीले जनाएको छ। अनलाई भुक्तानी गरेमा इन्टरनेट शुल्कमा पनि ५ प्रतिशत छुट हुने छ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411