एन आई सी एशिया बैंकले खोल्यो एकैदिन ५ वटा नयाँ शाखा

बुद्धबार, बैशाख ११, २०७६ साल,
काठमाडौ । एन आई सी एशिया बैंकले काठमाडौं उपत्यका भित्र र बारा जिल्लाको फेटामा समेत गरी ५ नयाँ शाखा खालेको छ ।

नयाँ शाखा कार्यालयहरुमा मध्यपुर थिमी नगरपालिकामा थिमी शाखा, कागेश्वरी मनोहरा नगरपालिमा गोठाटार शाखा, सूर्यविनायक नगरपालिकामा बालकोट शाखा, चद्रांगिरी नगरपालिकामा सतुंगलचोक शाखा तथा बारा जिल्लाको फेटा शाखा रहेका छन ।

हाल यस बैंकले मुलुकभर २८१ शाखा कार्यालयहरु, २८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411