सांग्रिला डेभलपमेन्ट बैंकले ठुलो संख्यामा कर्मचारी माग्यो

बुद्धबार, बैशाख ११, २०७६ साल,
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले १ सय ४६ जना कर्मचारी माग गरेको छ। बैंकले ब्रान्च म्यानेजर, क्रेडिट इन्चार्ज, सेन्ट्रल अप्रेसनमा र ट्रेजरी हेडको लागि कर्मचारी आह्वान गरेको छ। योग्यता पुगेका आवदेकले वैशाख २५ गतेसम्म आवदेन दिन सक्ने छन्।

सिटिजन्स बैंकमा आकर्षक रोजगारीको अवसर (सूचनासहित)

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411