ग्रामीण विकास लघुवित्तको ३२ लाख ७५ हजार कित्ता हकप्रद बैशाख २७ देखि

मंगलवार, बैशाख १०, २०७६ साल,
काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको ३२ लाख ७५ हजार कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको छ ।

यो वित्तीय संस्थाले यही बैशाख २७ देखि जेठ ३० गतेसम्मका लागि हकप्रद शेयरको बिक्री खुला गर्ने भएको छ ।

यो वित्तीय संस्थाले एक सय रुपैयाँ अंकीत उक्त हकप्रद निकालेको हो । यकास हालेको चुक्ता पुँजी ६५ करोड ५० लाख रुपैयाँमा एक शेयर बराबर नयाँ शुन्य दशमलव शुन्य पाँच प्रतिशत (१ः५) को अनुपातमा हकप्रद जारी गरेको हो ।

गत बैशाख २८ गतेभित्र कारोबार गरेर शेयरधनीका लागि हकप्रद निष्कासन गरेको हो । यसको धितोपत्र निष्कासन तथा विक्री प्रवन्धक एनआइबीएल एस क्यापिटल लिमिटेड हो ।

 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411