प्रधानन्‍यायाधीशमा कल्‍याण श्रेष्ठको नाम सिफारिस, प्रधान्‍यायाधीश शाहको समायवधि असार २३ गतेसम्म

मंगलवार, जेष्ठ २६, २०७२ साल,
काठमाडौं । सर्वोच्‍च अदालतको प्रधानन्‍यायाधीशका लागि वरिष्ठ न्‍यायाशीका कल्‍याण श्रेष्ठको नाम संसदीय सुनुवाइ विशेष समितिमा सिफारिस गरिएको छ। मंगलबार बिहान प्रधानमन्त्री निवास वालुवाटारमा बसेको संवैधानिक परिषद्‌को बैठकले श्रेष्ठको नाम प्रधानन्‍यायाशीका लागि सुनुवाइ विशेष समितिमा सिफारिस गरेको हो। संविधानतस् संसदीय सुनुवाइ विशेष समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिसमक्ष नियुक्ति र सपथका लागि पठाइने छ। 
 
बहालबाला प्रधान्‍यायाधीश रामकुमारप्रासद शाहको समायवधि असार २३ गतेबाट सकिँदैछ। बागलुङ स्थायी घर भएका श्रेष्ठ झन्डै ११ महिना प्रधान्यायाधीश हुनेछन्। 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411