नयाँ बर्षको अबसरमा नेपाल टेलिकमको यस्तो अफर, भोलीबाटै लागू हुने

शुक्रबार, चैत्र २९, २०७५ साल,


काठमाडौं। नेपाल टेलिकमले नयाँ बर्षको लागि स्किम ल्याएको छ। कम्पनीले २ सय रुपैयाँमा प्याक उपलब्ध गराउने छ।

यो प्याकमार्फत ३ जीबी डाटा चलाउन तथा कम्पनीकै नेटवर्कभित्र २ सय मिनेट भ्वाइस कल गर्न र २ सय वटा एसएमएस पठाउन सकिने छ।
    
प्याकको अवधि खरिद गरेपछि ५ दिनसम्म रहने छ। योे प्याक २०७५ चैत ३० देखि  बैशाख २ सम्म खरिद गर्न सकिने छ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि. द्धारा संचालित अर्थदैनिक डट कमका लागि सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
ईमेल : truthmedia14@gmail.com
          info@arthadainik.com
फोन : 01-4223489