काठमाडौंमा अबदेखि राति १० बजेसम्म सार्वजनिक गाडी चल्ने

आईतवार, चैत्र २४, २०७५ साल,
काठमाडौं। काठमाडौं महानगरपालिकाले महानगरभित्रका रुटमा सञ्चालन हुने सार्वजनिक यातायात सञ्चालनको समय सीमा तोकेको छ।

महानगरपालिकाको नगरसभाले सार्वजनिक सवारीका साधन सञ्चालनको समायावधि तोक्ने निर्णय गरेको हो।

महानगरभित्रका सार्वजनिक सवारीका साधन कात्तिकदेखि माघ मसान्तसम्म विहान ५ बजेदेखि राति ९ बजेसम्म र बाँकी महिनामा ५ बजेदेखि १० बजेसम्म सञ्चालन गर्नुपर्ने निर्णय महानगरपालिकाले जनाएको छ।

काठमाडौं महानगरपालिका सवारी तथा यातायात सञ्चालन ऐनमा भएको व्यवस्थाअनुसार यो निर्णय गरिएको महानगरपालिकाले जनाएको छ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411