राष्ट्रिय वाणिज्य बैंकमा साढे ६ सयको सङख्यामा जागिर खुल्यो, कुन पदमा कस्ले आवेदन गर्ने ?

शुक्रबार, चैत्र २२, २०७५ साल,
काठमाडौ । राष्ट्रिय वाणिज्य बैंकले ठुलो सङख्यामा जागिर खुलाएको छ । आज प्रकाशित सूचना अनुसार करिब साढे ६ सयको सङख्यामा खुल्ला प्रतियोगिता मार्फत स्थायी पदपुर्तिका लागि जागिर खुलाएको छ ।

खुल्ला प्रतिस्पर्धाकाका साथै आन्तरिक प्रतिस्पर्धाका लागि पनि केहि सङख्यामा जागिर खुलाएको हो । उहिले खुल्ने भनिएपनि प्रक्रिया नपुग्दा केहि ढिला भएको बैंकले जनाएको छ ।

राष्ट्रिय अनुसन्धान विभागमा ५२ जनालाई जागरिको अवसर, अधिकृतमा ३० र सहायकमा २२ जना (सूचनासहित)


हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411