शिवम् सिमेन्टको १५.७८ प्रतिशत लाभांश घोषणा

बिहीवार, चैत्र १४, २०७५ साल,

काठमाडौं । शिवम् सिमेन्टले गत आर्थिक वर्ष २०७४\७५ को नाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको छ।

कम्पनी सञ्चालक समितिको चैत १३ गते सम्पन्न बैठकले चुक्ता पूँजीको १५.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411