सेनामा जागिर खुल्यो, शिक्षकदेखि डकर्मीसम्मका पदमा आवेदन दिन सकिने (सूचनासहित)

बुद्धबार, चैत्र १३, २०७५ साल,

काठमाडौं । नेपाली सेनाले विभिन्न महाविद्यालय र विद्यालयमा विभिन्न पदमा दर्खास्त आह्वान गरेको छ । सैनिक कल्याणकारी योजना निर्देशनालय जंगी अड्डाका अनुसार सूचना जारी भएको मितिदेखि १५ दिन भित्र कार्यालय समयमा कल्याणकारी योजना निर्देशनालय, जंगी अड्डा तथा सम्बन्धित महाविद्याल/विद्यालयहरुमा दर्खास्त दिन सकिने छ ।

थप जानकारीको लागि तलको सूचना हेर्नुहोस् ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि. द्धारा संचालित अर्थदैनिक डट कमका लागि सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
ईमेल : truthmedia14@gmail.com
          info@arthadainik.com
फोन : 01-4223489